Thursday, April 2, 2020

कोरोना राहातमा किचलो

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउनमा वितरण गरिएको राहत निजी कार चढेर सुकुम्बासी बस्तीमा बसेजस्तै भएको छ । ठमेल, लैनचौर, गोङ्गबु नयाँबसपार्कजस्ता क्षेत्र पनि पर्ने वडामा मजदुरका नाममा राहत लिन लगत सङ्कलनका लागि नाम लेखाउनेको पनि उपस्थिति हुने गरेको छ । वडाले ठमेल क्षेत्रमा ठमेल पर्यटन विकास समितिको सहयोगमा ३० जनालाई राहत दिइसकेको छ । बाँकीको तथ्याङ्क बिहीबार दिउँसोसम्म सङ्कलन गरी बेलुकीदेखि नै राहत वितरण गर्ने तयारी भइरहेको छ ।

पर्यटकीय क्षेत्र ठमेलसमेत पर्ने वडाका अधिकांश भाग सुनसान छन् । विदेशी पर्यटकलाई सरकारले नै स्वदेश फर्काउने नीति लिएपछि ठमेल क्षेत्र सुनसान भएको हो । यसैगरी नयाँबसपार्क क्षेत्रमा पनि लकडाउनको पालना सोचेभन्दा राम्रो भएको वडा कार्यालयले जनाएको छ ।

यसैगरी महानगरपालिका–६ ले चैत १७ गतेदेखि नै विपन्न वर्गलाई राहत वितरण गरेको छ । १७ गते ५०, १८ गते ९६ जना मजदुर वर्गलाई राहतस्वरुप चामल सात किलो, दाल दुई किलो, चिउरा दुई किलो, तेल एक लिटर, नून एक प्याकेटलगायत राहत सामग्री वितरण गरिएको वडाध्यक्ष दीपेन्द्रकुमार लामाले सुनाउनुभयो ।

कोरोना महामारीले सिकाएका केही कुरा ...

 १) अब अमेरिका महाशक्तिराष्ट्र रहेन ।
२) चीनले एउटै क्षेप्यास्त्र नचलाई तेश्रो विश्वयुद्द जित्यो।
३) रूसी राष्ट्रपती भ्लादिमिर पुटिन पो दूरद्रष्टा रहेछन ।
४) उपचारले भन्दा रोकथामले ज्यादा जिन्दगी बचाउने रहेछ ।
५) देशलाई फूटबल खेलाडी भन्दा स्वास्थ्यकर्मी पो चाहिने रहेछन ।
६) युरोपियनहरू सोचेजस्तो शिक्षित रहेनछ्न ।
७) थोरै युद्द र धेरै हस्पिटल हुनुपर्छ भनेको साँचो रहेछ ।
८) बालबालीकालाई विशेष सामाजिक तथा प्राकृतिक वातावरण दिइनु पर्ने रहेछ।
९) उपभोक्ता छैनन भने जाबो पेट्रोल भन्ने कुरो त केइ होइन रहेछ ।
१०) यो मृत्यु भन्ने कुरोले धनी, गरिव, कालो, गोरो केइ नभन्ने रहेछ ।
११) मान्छे अवसरवादी र निच हुँदोरहेछ । मै हुँ भन्नेहरू पनि मोल बढाउन पाउँदा मख्खै पर्दा रहेछ्न ।
१२) हैट ! यो ट्वाइलेट पेपर त खाना भन्दा पनि ठूलो चिज रहेछ !
१३) सामाजीक संजालले मान्छेलाई नजिक चैँ ल्याउने रहेछ । तर सन्त्रास पनि त्यत्त्यिकै बढाउने रहेछ ।
१४) बल्ल था भो, चिडियाखानामा बन्द जनावरहरूलाई कस्तो हुँदो हो ।
१५) आजकालका केटाकेटीहरूलाई टिभी र इन्टरनेट चलाउन बाहेक अरू केइ नआउने रहेछ ।
१६) यो संसारमा करोडौं करोड कमाउने तर समाजका लागि माखो नमार्नेहरू पनि रहेछन् ।
१७) स्वास्थ्यकर्मीहरू एक्लै छन्, उनिहरूलाई कसैले वास्तै गरेका छैन, उनिहरू लडिरहेकै छन् ।
१८) कुनै पनि पादरी, इमाम  र पुरोहितले कोरोनाका विरामीलाई बचाउन नसक्ता रहेछन् ।
१९) यो हात मिलाउनु भन्दा त नमस्ते गर्नु पो गज्जब रहेछ ।
२०) धर्तिको खास भाइरस चै मान्छे नै हो रहेछ ।
२१) मान्छे नभैदिएको भए यो धर्ति छिट्टै पुर्बस्थितिमा पुग्ने रहेछ ।
२२) हामीसँग त महामारीका लागि कुनै तैयारी रहेनछ ।
२३) नेताहरू त जनताको ज्यानै मारेर पनि विरोधिको खुट्टा तान्दा रहेछ्न ।
२४) हामीले यो रमझममा भन्दा बढी लगानी स्वास्थका लागि गर्नु पर्ने रैछ ।      
२५) सबै भन्दा महत्त्वपूर्ण कुरा अाफ्नो देश, घर र परिवार रहेछ।
२६) गिद्दले फूल हेर्दैन , सिनो मात्र हेर्दो रहेछ,


( सामाजिक सन्जालबाट )

Wednesday, April 1, 2020

President's Consorn about Neplease American

You are great president Bhandari. At least news reporter made your good news about your interest of Nepali people living in the USA. There are so many people in Nepal who have not access of hand to mouth and are dying in this crisis.Try to read the news about you and prime minister too  and find out how you guys are performing in front of Nepali people .You guys are only reading the news of your supporting  reporters so you are very far from the reality. just suggestions 

Tuesday, March 31, 2020

समसामायिक

नेपालमा पटक पटक आई रहने दैवी प्रकोप, बिपत्ती र महामारी , यस्ता शंकट बाट बाँच्न  दिईने मित्रराष्ट्र र दाँता बाट आउने सहयोग माथीको ब्रम्हलुट मच्चाउने सत्ताको घ्रिडित चरित्रको लामेै इतिहासमा हालको कोरोना भाईरस भाग्यचिठ्ठा बनेर आउदो छ ।  ०७२ को महा भुकम्पको रहात ,निर्मला , सेन्टिकेट , ३३ किलो सुन , ह्वाईटवडी ,  फोर जी , सेक्युरिटी प्रिन्टिङ प्रेस हुदै  कोभिड -१९ कोरोना सम्म आई पुग्दा गरिव र निमुखा जनताहरुको आफ्नो प्यारो जन्मभुमी प्रवेश माथि यो सत्ता निर्मम लाठ्ठी बर्षाउदैछ ।  आज जनताको जन स्वास्थ्या माथी  खेलवाड र लुटको साम्राज्य मच्चाउदै छ । सफा राजनैतिक चरित्रको धोती खुस्की सकेको छ , दर्शन  र वाद त देखाउने दाँत सावित भै सकेको छ । यतिञ्जेल सम्म त रेमिटले धानेको अर्थतन्त्रको जगमा लुट मच्चाउने यो सत्ताको अब विश्व श्रमबजारमा कोरोना बाट आएको ग्लोबल अर्थतन्त्रको गिरावट संग संगै नेपाली श्रमबजार पनि खुम्चिने उत्तिकै संभावना छ ।
           ८० लाख हाराहारी नेपाली युवाको वैदेशीक श्रम खोसिदै जाँदा ती युवा नेपालमा वेरोजगार बनेर प्रत्येक गाऊ गाऊमा फर्केको अवस्थामा फगत करको दर र निर्देशन छाट्न सिवाय काहीँ केही भिजन नभएका ,संस्थागत भ्रष्टचारको जग हालेर केन्द्र देखी तल गाऊ टोल सम्म भ्रष्टचारको जालो फिजाएर लुट्न मात्र बसेका,  आफू र आफ्ना सन्तानका लागि मात्र जोहो गर्न गएकाहरुको  साम्राज्यमा  यदी कोरोनाको त्रासदी पछि पनि नेपालीहरुको जैबिक अस्तित्व रहेछ मात्र भने पनि भोका- नाङ्गा, निमुखा , दलित, उत्पिडीत,गरिब र सुकुम्बासी सहित बहु संख्याक आधारभुत तहका जनता संग यी युवाको एककृत गठजोड वा तिनका आधाभुत आवस्कत्ताहरुको मागको संयोजनले के यो फगत गणतन्त्र र समाजवादको जलपमा अडेको विस्तारवादको सेवक ,साम्राज्यवादको दलाल चरित्रको सत्ता संरचनाको आयु कतिञ्जेल सम्म टिक्न सक्ने होला ? त्यसमाथी कम्युनिष्टका नाममा कमाउनिष्टहरुको यो राष्ट्र लुटको धन्धाले कुन हद सम्मको सजाय पाउला ? यदि न्याय र समतामुलक समाजको अग्रगामी आवाजले मुर्त रुप लिएर राष्ट्रिय पुनर्जागण सहितको नव युगको  आगामी ती दिनहरुमा बर्तमान सत्ताको भ्रष्टचारलाई मलजल गर्ने अरिङगालहरुको आगामी दिनको चरित्र कस्तो होला ?
Lilanath Baskota

Religion is Blind

The vulture's baby said - "Today I want to eat people's meat."
 The vulture said - "Yes, son. I'll bring you in the  evening."
 So he flew and brought the pork in the evening.
 The child said - "This is pork. I like to eat people's meat."
 The vulture said - "Wait, son. I'll arrange for the evening."
On that evening,brought the dead cow's meat.
 The child angrily said - "This is a cow's flesh, I called it a man's meat."
 The vulture flew again, and he threw the pork into the mosque and the cow's meat to the temple.
 Shortly afterwards, religious strife began to erupt. The bodies of the men were found worsening.
 The vultures' calves together ate the flesh of the people.
 The vulture's baby was surprised and asked his wife - "How did you do all this miracle, the flesh of so many people?"
 The vulture said - "Son, some deceitful people have spread the virus called 'Dharma' for their own benefit.
 Blessed Son, we have no religion and no happiness
 So eat meat with fun.
 Thanks

Sunday, March 29, 2020

संसार स्तब्द एउटा क्षेप्रास्य काफी


ब्रम्हा, बिष्णु ,हमेसोर  अथवा जिसस वा मुहम्मद वा अरु कोइ, कसको पुजा आराधनामा कमि भएर पृथिबीमा यो विपति  आइपरेको होला ...
को होला एस्तो लाग्ने हतियार बनाउने जसको कारण  सिंगो पृथिवीनै  लक डाउन हुनुपरेको छ
 सबै मानिस हरुमा जागेको प्रस्न हो यो  र अनुतरित  पनि
ठुला भनौदा देसका प्रमुख हरु एक अर्कोलाई दोस लगाउन पनि पछि परेका छैनन
हाल सम्ममा ३२००० मनिसले ज्यान गुमाई सकेका छन र  यो कति सम्म   जाला भन्ने बारे पनि  केहि पत्तो छैन
 अपतिको बेलामा एकले अर्को लाई सहयोग  गर्ने कुरा नै महत्तोपूर्ण   हुन्छ
आपतिको यो घडीमा सबैले आ आफ्नो भगवान को पुकार गरेको पनि धेरै उदारण हरु देखिदैछ र पुकार गर्ने क्रममा  कतै कतै अलि बढी अन्ध विश्वास पनि  देखिदै छ
  एस्तोले सर्ब साधारणहरुलाई उल्टो क्षेति पो हुने  हो कि भन्ने डर पनि उतिकोईछ
जो जहाँ रहे पनि आजको यो बिसम परिस्थितिको सामना गर्नै पर्ने भएको छ
  सबै लाई भयभित बनाउन सफल कोरोना १९ संग सबै मिलेर लडौ 
भगवानहरुले यो बनाएका होइनन तेसैले भगवान को नाम मा एक ले अर्को लाई आरोप गर्न  छाडौ 
धार्मिक सहिस्नुता र जातीय सदभाब को रक्षा गर्दै यो प्रिथिबी का   सम्पूर्ण मानिस हरु एक बनौ
अहिले लाई म येतिनै भन्न चहान्छु भन्नु परे फेरी फेरी भनौला 

Sunday, March 15, 2020

MY Story

The small country Bhutan is surrounded by India and China. Constitutional monarch is the head of the country. Gigme Nygmgel is the first monarch to rule the country and is followed by the Wanchuck dynasty to rule the country. It is believed that a small group of people came from Tibet and started living in the country at first and some people from Nepal were taken at the beginning. The country is in the process of developing. People use simple and traditional tools for farming, they also rare cattle. There was a batter system at the beginning. The national language spoken is Dzongkha but there are people speaking Nepali too. Nepali speaking people live in the southern belt of Bhutan. The southern part of Bhutan is fertile and is good for the cultivation of crops. People grow food crops and cash crops and they also produce cardamom and exports to other countries like India. 
      It was around 1990, government of Bhutan forced people to speak the national language Dzongkha instead of other languages. people in the southern belt use to speak Nepali and they could not speak

Dzongkha. Not only that people were asked to put a national dress and were forced to follow their rules. As a result, many southern Bhutanese were forcibly evicted from their motherland. Eighty thousand southern Nepali speaking people came to Nepal. All these people were assisted by UNHCR in Nepal. My family is among all those people who lived in the Eastern part of Nepal. All these people lived an exiled life as a refugee. People who has spent life being refugee can easily describe how hard the life is sustained. 
     There were hungry mouths searching for food, helpless hands asking for help, angry faces struggling from all corners for anything in anything. People struggle a lot just to survive and just for the basic needs such as shelter, education, clothing, food and water. All Bhutanese lived in a small hut made up off bamboo and thatch and plastics' all depended on the food provided by United Nation high commission for refugee. Whatever they get from UNHCR for living was not sufficient to live .life was tough though there was no any other alternatives rather than eat and live in refugee camp. As I along with my family grew up in the refugee camp, I went to school in the refugee camp. CARITAS NEPAL provided us with education. Children studied in the refugee camp up to grade X .I was one of the kids among all the refugee who finished grade X and studied further more outside the camp. After living for more than seventeen years in refugee camp, people were provided opportunities to go and live in developed countries like USA, Canada, United Kingdom, Australia, Norway, Netherlands and  Newzerland. Many refugees were resettled in all these countries and struggled a lot to make their life better. Today most of the Bhutanese who resisted in these developed countries learnt a lot about the culture and diversity of the country they were resettled. They also learnt how to adjust with the Society of that country. They also learnt how to work, drive and make money and be self-depended on themselves.