चीन बाट फैलिएको कोरोना भाइरस हाल बिस्वका धेरै देशरुमा फैलिसकेको छ र एसले ठुलै तहल्का मचाई सकेको छ
यो समाचार तयार पार्दा सम्म १३४०८८ (एक लाख चौतिस हजार अठासी )जना मा यो संक्रमण देखिएको पाइएको छ भने ४९६४ अर्तात चार हजार नौ सय चौसथी जना यो रोगको सिकार भैसकेका छन् यसै गरि लगभग ६८ हजार जना मानिस उपचार पछि घर फर्केका छन् /सबै भन्दा बढी प्रभावित देस हरु क्रमिक रुपमा भन्नु पार्दा चीन ,इटाली ,इरान, साउथ कोरिया ,स्पेन ,फ्रान्स ,जर्मनी ,अमेरिका ,स्विजर्लेंड,नोर्बे,जापान स्विडेन ,डेनमार्क, नेदेर्लैंड आदि
यो रोग बाट मर्ने हरुमा ८० वर्ष उमेर पुरा भएका हरुको संख्या अधिक मात्रामा छ भने ९ वर्ष भन्दा कम उमेरका बाल बालिका हरु यो रोग बाट अझ सम्म सुरक्छित छन् / ५० वर्ष उमेर पार भएका मिर्तक हरुको संख्यानै हाल सम्मको सबै भन्दा ठुलो संक्रमित उमेर समूह हो /
Thursday, March 12, 2020
Subscribe to:
Post Comments (Atom)
-
You are great president Bhandari. At least news reporter made your good news about your interest of Nepali people living in the USA. There ...
-
Bhanubhakta Acharya a great Nepali poet, writer and a translator was born in 1814 in Tanahu Nepal. His father Dhanjaya Acharya was ...
-
१) अब अमेरिका महाशक्तिराष्ट्र रहेन । २) चीनले एउटै क्षेप्यास्त्र नचलाई तेश्रो विश्वयुद्द जित्यो। ३) रूसी राष्ट्रपती भ्लादिमिर पुटिन ...
No comments:
Post a Comment